काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल