जसपा विभाजन : भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने

समावेशिता, समृद्धि, सुशासन, संघीयता र समाजवाद आधारित पार्टी बनाउने तयारी, कार्यकारिणी समितिलाई जिम्मा संसद्को पाँचौँ शक्ति जसपा राजनीतिक रूपमा विभाजित भएको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले नयाँ...

सम्बन्धित सामग्री

खस संघ गठन गर्दै जसपा

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले खस संघ गठन गर्ने भएको छ। काठमाडौँमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय गरिएको हो।भेलाबाट प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन गरिएको छ।उक्त भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित रहेका थिए। समिति गठनका लागि प

पुनर्गठन र रुपान्तरित हुँदै जसपा, नयाँ विधानअनुरुप समितिहरु गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ । जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने भएको छ । त्यस्तै जिल्ला र विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनि […]

पुनर्गठन र रुपान्तरित हुँदै जसपा, नयाँ विधानअनुरुप समितिहरु गठन

काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ । जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने भएको छ । त्यस्तै जिल्ला र विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनि […]

मुख्यमन्त्रीलाइ सुझाव दिन जसपाले गठन गर्‍याे परामर्श समिति

जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा परामर्श समिति गठन गरेकाे छ। जसपा नेतृत्व सरकारलाई सहयोग गर्ने उदेश्यले पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्य परामर्श समिति गठन गरेको हाे।...

जसपा संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपासँग ७ जना प्रत्यक्ष र ५ […]

जसपा पुनर्गठनको लफडा छाडेर नयाँ पार्टी गठन गर्दै बाबुराम

जनता समाजवादी पार्टी (जसपा) नेपालको पुनर्गठनका लागि आह्वान गरेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अन्तत: आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेका छन् । जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ । सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए । जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेक

फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

जसपा विभाजनले मधेस निराश

जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् ।अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा नेपाल गठन भएपछि तराई मधेसका जनता उत्साहित बनेका थिए । एक्लाएक्लै हुँदा मधेसको माग पूरा नहुने भन्दै उनीहरु एकीकृत भएका थिए । एकीकृत भएपछि प्रदेश तथा संघमा जनता समाजवादी पार्टीले राम्रै उपस्थिति देखाएको थियो भने प्रदेश २ मा एकल बहुमतको सरकार पनि गठन गरेको थियो ।तर अहिले जसपा न

जसपा बदरका लागि मुद्दा हाल्ने राजकुमार थापा को हुन् ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल बदरको माग गर्दै राजकुमार थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसपाका नेतासमेत रहेका उनी जसपा गठन संविधान विपरीत भएको हुनाले आफूले सुरुदेखि यसको खारेजीको माग गर्दै आइरहेको बताउँछन् । जसपा गठन हुँदा जातीय तथा वर्गीय क्लस्टर नमिलाएको भन्दै थापाले निर्वाचन आयोगमा २०७७ असार ८ गते पनि निवेदन दिएका थिए । तर त्यति बेला त्यसमा कुनै सुनुवाइ भएन र त्यो मुद्दा त्यतिकै सेलाएर गयो । अहिले जसपामा आधिकारिकताका लागि विवाद चलिरहेको बेला आफूले सर्वोच्च अदालतमा पुनः मु

जसपा विवादमा निर्वाचन आयोगले ३ साउनदेखि सुनुवाइ गर्ने, ५ सदस्यीय इजलास गठन

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारेको विवाद टुंगो लगाउन निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ ।