कर्णाली प्रदेशमा प्रकोपबाट ७२ जनाले ज्यान गुमाए :अझै २५ जना बेपत्ता

कर्णाली प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा २ हजार २ सय १४ वटा विपद्का घटना भएका छन्। त्यसमध्ये ६ हजार २ सय २८ वटा घरहरूमा क्षति भएको छ।...

सम्बन्धित सामग्री

कर्णालीमा विपद्का घटना : ११ महिनामा ३०५ जनाले गुमाए ज्यान !

कर्णाली प्रदेशमा चालु आर्थिक बर्षको ११ महिनामा विभिन्न विपद्का घटनामा परी ३०५ जनाले ज्यान गुमाउनुपरेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाले ज्यान गुमाएका छन् । सुर्खेत प्रदेशको राजधानी बनेसँगै दैनिकजसो दुर्घटनाका घटनाहरु बढिरहेका छन् । कमजोर सडक सुरक्षा र अव्यवस्थित रुपमा सवारी–साधनहरुको आवत–जावतले दुर्घटनाका घटनाहरु बढिरहेका हुन् । जसका कारण दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । सुर्खेतपछि सबैभन्दा बढी सल्यानमा ६२, मुगुमा ३९, दैलेखमा २२, जाजरकोटमा ३०

हप्तादिनभित्र पौडी खेल्दा ६ जनाले ज्यान गुमाए

कर्णाली प्रदेशमा शनिबारयता ६ जना बालबालिकाले नदीमा पौडिने क्रममा ज्यान गुमाएका छन्।

कर्णालीमा कोरोना : १.९४ प्रतिशत जनसङ्ख्या सङ्क्रमित

कर्णाली प्रदेशमा २०७७ साल जेठ ५ गते पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैलेखको आठबीस नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो लहर न्यून हुँदासम्म कोरोनाका कारण प्रदेशभर ३१ जनाले ज्यान गुमाए । यता दोस्रो लहरमा भने ३८८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो प्रदेशको कुल जनसङ्ख्याको ०.०२ प्रतिशत हो । कर्णाली प्रदेशमा अनुमानित जनसङ्ख्या १८ लाख २४ हजार १३१ रहेको छ । हालसम्मको अवधिमा ३५ हजार ३९७ मानिसहरू कोरोनाको चपेटामा परिसकेका छन् । जुन प

१० दिनमा २१ दुर्घटना ३७ जनाको मृत्यु, ६४ घाइते

कर्णाली प्रदेशमा घटस्थापना (असोज २१) देखि ३१ गतेसम्म २१ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाए भने ६४ जना घाइते भए।...

कर्णालीमा कोरोना : १५ हजार बढी संक्रमणमुक्त, २२८ जनाले ज्यान गुमाए

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएयता कर्णाली प्रदेशमा १६ हजार ८८६ जना संक्रमित भेटिएका छन्‌ भने २२८ जना संक्रमितको ज्यान गएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक महिनाभित्रै यहाँ १९५ जना संक्रमितको ज्यान गएको छ। महामारीको दोस्रो लहर नियन्त्रण गर्न लगाइएको लकडाउन यतामात्रै थप ८ हजार ८२४ जना संक्रमित फेला परेका छन्‌। निषेधाज्ञाकै समयमा प्रदेशभर संक्रमित र ज्यान गुमाउने क्रम बढेको हो।निषेधाज्ञा लागु हुनुअघि अर्थात बैशाख १४ गते