सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएयता कर्णाली प्रदेशमा १६ हजार ८८६ जना संक्रमित भेटिएका छन् भने २२८ जना संक्रमितको ज्यान गएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक महिनाभित्रै यहाँ १९५ जना संक्रमितको ज्यान गएको छ। महामारीको दोस्रो लहर नियन्त्रण गर्न लगाइएको लकडाउन यतामात्रै थप ८ हजार ८२४ जना संक्रमित फेला परेका छन्। निषेधाज्ञाकै समयमा प्रदेशभर संक्रमित र ज्यान गुमाउने क्रम बढेको हो।निषेधाज्ञा लागु हुनुअघि अर्थात बैशाख १४ गते