काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन्। शनिबारदेखि शुरु भएको एनआरएनएको आठौं विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान १०:३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।
सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले...