ब्राजिल र अर्जेन्टिनाबीचको छनोट खेल रद्द

कतारमा आयोजना विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल र अर्जेन्टिनाले स्थान पक्का गरिसकेका छन् । तर, दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको छनोट खेल बाँकी नै थियो । यी दुवै दक्षिण अमेरिकी कट्टर...

सम्बन्धित सामग्री

ब्राजिल र अर्जेन्टिनाको खेल नहुने

लन्डन, (एजेन्सी) । कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा गत साल ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल अब नहुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको उक्त खेल रद्द गर्ने निर्णय गरेको हो । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले खेल नै रद्द गर्ने निर्णय गरेको हो । […]

विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिनाको खेल रद्द!

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल रद्द गर्ने निर्णय लिएको छ । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले यो निर्णय लिएको हो । गत भदौमा भएको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेलको नाटकीय रुपमा रद्द हुन पुगेको थियो । सातौं मिनेटमा […]

खेल सुरु भएको ५ मिनेटमै ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्द

लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो । इंग्लीश प्रिमियर लिगमा आवद्ध यी चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो । तर उनीहरु […] The post खेल सुरु भएको ५ मिनेटमै ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना विवाद : शुरु भएको पाँच मिनेटमा नै ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्द

विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।कोरिन्थियान्स एरिनामा स्वास्थ्य अधिकारीहरु मैदानमा नै प्रवेश गरेपछि पाहुना टोलीले मैदान छाडेको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने माग गरेका थिए । अध