जनयुद्धलाई फर्केर हेर्दा

जनयुद्धलाई फर्केर हेर्दा प्रश्न गर्न सकिन्छ– हाम्रा आदर्श र सपना किन बोझ बने ? हाम्रो पुस्ता किन यदुवंशीमा

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिपलाई फर्केर हेर्दा…

काठमाडौं, भदौ ११। महिला साफ च्याम्पियनसिप, दक्षिण एसियाली फूटबल महासंघ९साफ०ले आयोजना गर्ने मुख्य महिला फूटबल प्रतियोगिता । सन् २०१० बाट शुरु भएको प्रतियोगिताको छैटौं संस्करण यहि भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले पछिल्लो ३ वर्षमा दोस्रोपटक महिला साफको आयोजना गर्न लागेको हो । प्रतियोगितामा ७ टोली आयोजक […]

विवादित बजेटलाई फर्केर हेर्दा ...

संघीय सरकारले आइतबार अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको ७३ औं बजेट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गर्न लागेका हुन् । २००८ सालदेखि शुरु भएको मुलुकको बजेटिङ प्रणाली २०७९/८० सम्म आइपुग्दा धेरै आरोह अवरोहहरू आए । बजेटका आकार प्रकारदेखि बजेटको ब्रिफिङका क्रममा समेत केही घटनाहरु पनि भए । जुन आजप्रयत्न ताजै छन् । ती घटनाहरु इतिहासमा दर्ज भएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै गर्दा आज ह

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौं । सरकारले स्थानीय तहको आगामी निर्वाचन ३० वैशाखमा गर्नेगरी घोषणा गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाबीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ । नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २९ जेठ २००४ मा काठमाडौं म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी […] The post ‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा… appeared first on राजधानी राष्ट्रिय दैनिक.

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल !

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १

अतीतलाई फर्केर हेर्दा

तिमी हिमाल भएको देखेकै छु तुषारोको पर्दा भित्र छेकिए पनि त्यसैले चियाइरहेको छु, मन अझै सङ्लिन्छ कि भनी।

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

काठमाडौं, १८ असार । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई पनि निम्तो छ । तर, नेपाल खेमा आजको बैठकमा सहभागी नुहने भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी हुनेछन् । २०७१ सालको असारमा […]

विगतलाई फर्केर हेर्दा...

सबैजान खेल्दै थियौँ, घरकाले थाहा पाएछन्। सबैका बुवाहरु हामीलाई खोज्न खोलामै आएछन्। त्यो दिन कसैको चप्पल हराए, कसैले गन्जी उहीँ छोडेछ, कसैको चप्पल चुँडिएछ। एकजना मेरै साथीलाई त घरमा ल्याएर उसको बुवाले बाँधेर कुटेछन्। भोलिपल्ट विचरोलाई ज्वरो आएर स्कुल नै गएन।

फर्केर हेर्दा २०७७...!

काठमाण्डाै – कोरोना कहरबीच सुरु भएको २०७७ कोरोनाको अर्को लहरको त्रासबीच बिदा हुँदैछ । कोरोनाको कहरसँगै राजनीतिक घटनाक्रमले २०७७ साल उथलपुथल रूपमा बित्यो तर विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनलायक वर्षको रूपमा रहेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउन सुरु गरिएको छ । सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित मेल...

जीवनलाई फर्केर हेर्दा…

अनि सम्झन्छु, चिना बनाइदिने छिमेकी ज्योतिषी गोपी दाइले चिना हेर्दै ‘यसले राजाको सिन्दुर पहिरिन्छ’ भनेको कुरा र बाबु ठूलो भएर के बन्छौ? भन्ने धेरैको प्रश्नमा म निरुत्तरित हुँदा हत्त न पत्त आमाले अब ‘भाग्यमा जे लेखेको छ त्यही बन्छ नि मेरो छोरो’ भन्दै मलाई सहज बनाइदिएको क्षणहरूलाई।