पाथीभरामा दर्शनार्थीको भीड

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

मुगु, ११ भदौ । मुगुमा रहेका हिन्दू तथा बौद्ध धर्मालम्बिको प्रमुख तीर्थस्थल छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भिड लागेको छ । नित्य पुजाका लागि छायाँनाथ र ऋणीमोक्षका गाथ (शिव, पार्वती, बुद्ध र ३३ कोटी देउता र देवीका मूर्ति) छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेका दुवै धामका मन्दिरमा ११ महिना राखिँदै आए पनि प्रत्यर्क वर्ष हिन्दू […]

पाथीभरामा दर्शनार्थीको भीड

ताप्लेजुङ – ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता आज सबैभन्दा धेरै चार हजार एक सय ३१ जना भक्तजन पाथीभराको दर्शनका लागि आएका छन् । वैशाख […]

चैते नवरात्र सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौँ- चैते नवरात्र सुरु भएसँगै सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । चैते दसैँसम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो । यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लागि आउने गरेका बैतडीका पण्डित जयानन्द भट्टले बताए । उनले भने, “नवरात्र सुरु भएसँगै पूजाआजा गर्न आएका दर्शनार्थीको […]

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौँ,१३ पुष । मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भत्तजन भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था […]

आजबाट बडादशैँ सुरु, देवी मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौं।हिन्दु नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडादशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने बडादशैँ १५ दिनसम्म मनाइन्छ।नवरात्र सुरु भएसँगै देशभरका देवालयहरूमा दर्शनार्थीको भीड देख्न सकिन्छ।काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको भीड लागेको छ। यस अवसरमा भद्रकाली,शंकटा,दक्षिणकाली,रक्ताकाली, इन्द्रायणी,चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर,गुह्येश्वरी,मैतीदेवी,नक्साल भगवती,शोभा भगवती,कालिका स्थान,पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध

भक्तपुर– साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो । डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष एवं पूर्ववडाध्यक्ष किरण थापाले मन्दिरमा बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको बताए । साँझ मन्दिरमा आरतीमा सहभागी […]

भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध

साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो । डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष एवं पूर्व वडाध्यक्ष किरण थापाले मन्दिरमा बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको बताए ।साँझ मन्दिरमा आरतीमा सहभागी हुनसमेत दर्शनार्थीको घुइँचो रहेको भन्दै उहाँले आज मात्रै दिनभरिमा २० हजारभन्दा

छाव्दी बाराहीमा दर्शनार्थीको भीड

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो । मन्दिरमा दैनिकजसो भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् । पछिल्लो समय मन्दिरमा टाढा टाढाबाट समेत भक्तजनहरु पुजाका लागि आउने गरेका छन् । शनिबार र सार्वजनिक बिदाका […]

चण्डेश्वरी मन्दिरमा दर्शनार्थीको भीड

बनेपा, १ वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ स्थित चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष २०७९ वैशाख १ गतेका दिन दर्शन गर्न आएका दर्शनार्थीको भीड । नयाँ वर्षको दिन मन्दिर दर्शन गर्न आउनेको भीड लाग्ने गर्दछ । तस्वीरः पेमा लामा÷ रासस

साँगामा दर्शनार्थीको भीड

काभ्रे : शिवरात्रिका अवसरमा आज काभ्रे र भक्तपुरको सीमामा पर्ने साँगास्थित शिव मूर्तिमा पूजाआजाका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।जल, पुष्प, अक्षता, धूप लगायतका सामग्री लिएर महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको आराधना गरिरहेका छन्। भक्तजन विगतभन्दा यो वर्ष हर्षाेल्लासका साथ पूजाका लागि व्यस्त देखिन्छन्। त्यस्तै भीडलाई व्यवस्थापन गर्न बनेपा–१३ स्थित साँगामा रहेको नेपाल प्रहरी माध्यमिक विद्यालयका विद्यार्थीहरु स्वयंसेवकका रूपमा खटिएका