छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

मुगु, ११ भदौ । मुगुमा रहेका हिन्दू तथा बौद्ध धर्मालम्बिको प्रमुख तीर्थस्थल छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भिड लागेको छ । नित्य पुजाका लागि छायाँनाथ र ऋणीमोक्षका गाथ (शिव, पार्वती, बुद्ध र ३३ कोटी देउता र देवीका मूर्ति) छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेका दुवै धामका मन्दिरमा ११ महिना राखिँदै आए पनि प्रत्यर्क वर्ष हिन्दू […]

सम्बन्धित सामग्री

बिरक्तिएका महादेव बसेको छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

यो वर्ष पनि गाथको दर्शन गर्न र आफू शुद्धी हुन छायाँनाथ तथा ऋणीमोक्ष धाममा मानिसहरूको भीड लागेको हो ।