पेस्तोल र राइफलको गोलीसहित दुईजना पक्राउ

२६ जेठ, काठमाडौं । मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् । बेलबारीबाट खटिएको प्रहरी …

सम्बन्धित सामग्री

माेरङमा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौँ – मोरङमा दुईवटा पेस्तालसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको सुनवर्षी नगरपालिका- ८ खरेवारी सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले दुईवटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको छ। को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल र सोको एक […]

एक थान कटुवा पेस्तोलसहित दुईजना पक्राउ

एक थान कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाक धम्की दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धादिङमा पेस्तोलसहित दुईजना पक्राउ

धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो ।आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मु

पेस्तोल र गोलीसहित नयाँ बसपार्कबाट दुईजना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौं महानगरपालिका-१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका-१४ का ३० वर्षीय राजु विकलाई शनिवाबार पक्राउ गरी आज सार्वजनिक गरेको…

नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ

प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल …

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौँ,१२ असार । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी […]

भारतबाट हातहतियार ल्याउँदै गरेका दुईजना पक्राउ

बारा :  सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाइनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पञ्चायत लौखान-१ बस्ने २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने २१ वर्षीय अकलेशकुमार सिंह रहेका छन्।भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिम्रौनगढ

सर्लाहीबाट नलकटुवा पेस्तोलसहित दुईजना पक्राउ

८ भदौ, जनकपुरधाम । सर्लाही प्रहरीले नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका ६ स्थित प्रहरी बिट नजिकबाट बागमती नगरपालिका ८ बस्ने अरुण लामा र अगबर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै २८ बर्षका छन् । नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको उनीहरू सबार बिआर३० […]

दाजुभाइबीच विवाद हुँदा पेस्तोल देखाउने पक्राउ

सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइ उनीहरुबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएका थिए । सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका ...

काठमाडौंको हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं : काठमाडौंको हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो मेडइन युएसए लेखिएको एक थान नौ मिमी पेस्तोल‚ पाँचवटा गोली र म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटी बस्ने कोटे लामा र नवबुद्ध नगरपालिका-११ घर भई जडिबुटी बस्ने अनन्त तामाङ्ग रहेका छन्। कोटे २०७४ सालदेखि फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ।एपिएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा खटिएक