सल्यानमा ३३ हजार मतदाता थपिए, ११४ स्थानबाट मतदान गर्न सकिने

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सल्यानमा निर्वाचन कार्यालयले तयारी तिव्र पारेको छ। अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रविन चन्दका...

सम्बन्धित सामग्री

अघिल्लो निर्वाचनमा भन्दा यसपटक १६ प्रतिशत मतदाता थपिए, मतदान भने ७ प्रतिशत कम

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा १६ प्रतिशत मतदाता थपिए पनि मतदान भने अघिल्लो निर्वाचन भन्दा ७ प्रतिशत कमले गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदान भएको हो । ५ वर्ष अघि २०७४ मा भएको प्रतिनिधि सभा […]

आगामी निर्वाचनमा ६ हजार मतदाता थपिए

सप्तरी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन् ।  अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ […]

सिन्धुलीमा मतदाता थपिए, मतदान केन्द्र घट्यो

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ ।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६

सिन्धुलीमा मतदाता थपिए, मतदान केन्द्र घट्यो

कमलामाई । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५...

स्थानीय निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिए

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् ।  योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन् ।प्रदेशसभा ‘क’ तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष गरी जम्मा ६३ हजार ५७५ मतदाता छन् ।  त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरी जम्मा ६९ हजार ९८४  मतदाता रहेका छन् ।

लमजुङमा दुई हजार ६५ मतदाता थपिए

लमजुङ– वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् ।  योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन् । प्रदेश सभा क तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष […]

झापामा २५ हजार मतदाता थपिए

झापा– जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते संघीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो सङ्ख्याले मतदान गर्ने कार्यालयले जनाएको हो । नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र […]

भक्तपुरमा १५ हजार मतदाता थपिए

भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त १४ हजार नौ सय ९६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा विभिन्न बाह्य जिल्लाबाट आएका र भक्तपुरका स्थायी बासिन्दा गरी सो सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वा...

भक्तपुरमा १५ हजार मतदाता थपिए

भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त १४ हजार नौ सय ९६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा विभिन्न बाह्य जिल्लाबाट आएका र भक्तपुरका स्थायी बासिन्दा गरी सो सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वा...

बैतडीमा २७ हजार मतदाता थपिए

बैतडीमा २७ हजार २२४ नयाँ मतदाता थपिएका छन् । मतदाता थपिएपछि कुल मतदाताको संख्या एक लाख ५२ हजार २२४ पुगेको छ । २०७४ को निर्वाचनमा एकलाख २५ हजार मतदाताले मतदान गरेका थिए ।