किन आउँदै छन् भारतीय विदेशमन्त्री नेपाल ?

काठमाडौँ - परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको  निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् ।  नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा आउन लागेका परराष्ट्र  मन्त्रालयका प्रवक्ता अमृत बहादुर राइले जा...

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री जयशंकर किन आउँदै छन् ?

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटेको छ । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री जयशंकर आगामी १९ पुसमा आउँदै छन् । अक्टोबरमा संयन्त्रको बैठक बस्ने तयारी चले पनि विदेशमन्त्रीहरूको व्यस्तताका कारण सम्भव नभएको अधिकारीहरू बताउँछन् । भारतका तर्फबाट […] The post भारतीय विदेशमन्त्री जयशंकर किन आउँदै छन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक वर्षपछि राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । राजदूतका रूपमा एक वर्षअघि नयाँदिल्ली गएका शर्माको भारतीय विदेशमन्त्रीसँग विदेश मन्त्रालयमा पहिलोपटक...

परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट गरेका छन् । भेटवार्ताका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विरटमा पौड्यालसँगको भेटबाट आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

भारतीय विदेशमन्त्री एस. जसशंकर र प्रचण्डबीच भेटवार्ता

भारतीय विदेशमन्त्री एस. जयशंकरले तीनदिने भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। विदेशमन्त्री जयशंकरले भेटबारे ट्विटरमार्फत् जानकारी दिँदै अध्यक्ष प्रचण्डसँग फलदायी छलफल भएको बताएका...

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र […] The post प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नेछ : भारतीय विदेशमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका देउवासँग भारतीय विदेशमन्त्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् ।  भेटपछि जयशंकरले देउवाको भ्रमणले घनिष्ठ छिमेकी...

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

१५ चैत, काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक)सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो । विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको […]

सीमानामा एकतर्फी परिवर्तन अमान्य : भारतीय विदेशमन्त्री जयशंकर

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भारत र चीनबीचको सीमा रेखाको यथास्थिति परिवर्तन अमान्य भएको बताएका छन् । उनले चीनबाट सीमारेखाको यथास्थिति एकपक्षीयरुपमा परिवर्तन गर्न लागिएको टिप्पणी गर्दै भारतले स्वीकार नगर्ने...

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

काठमाडौं, १३ माघ : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख […]