बेलायत जाँदै सन्दीप

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने  बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्किस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७

सम्बन्धित सामग्री

एनआरएनएको निमन्त्रणामा उपसभामुख इन्दिरा रानामगर बेलायत जाँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निमन्त्रणामा प्रतिनिधि सभा, पसभामुख इन्दिरा रानामगर बेलायत जानुहुने भएको छ । राना मार्चको पहिलो साता बेलायत जाने हुनुभएको हो । उपसभामुख रानामगर एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लागेकोा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । अध्यक्ष गाहामगरले उपसभामुख …

प्रधानसेनापति शर्मा भाेलि बेलायत जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भाेलि बेलायतको औपचारिक भ्रमणमा जाँदैछन् । बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा शर्मा बेलायत भ्रमणमा निस्कन लागेका हुन् ।

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज बेलायत जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन आज बेलायत प्रस्थान गर्ने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेलायतको राजधानी लण्डन पुगेर उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भदौ २३ गते […]

‘लन्डन टु पेरिस’ टोली बेलायत जाँदै

काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ को छायांकनको लागि निर्माण युनिट बेलायत प्रस्थान गर्ने भएको छ । आज दिउसो ३ बजेको विमान मार्फत निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का र कार्यकारी निर्माता अजितकुमार थापा बेलायत प्रस्थान गर्दै छन् । निर्माण पक्षले तय गरेको लोकेसन फाइनल गर्न , स्थानीय कलाकारहरूलाई फाइनल गर्न निर्देशक सहितको टोली […]

बेलायत उड्दै ५ महिला फिल्ममेकर

काठमाडौँ- प्रशंसा केसी, प्रशुना डंगोल ,आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत आज बेलायत उड्दै छन् । आ-आफ्ना कथा लिएर उनीहरु बिहीबार बेलायत उड्न लागेका हुन् ।५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड  डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदै छन् ।  मंगलबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा उनीहरूले बेलायत जाने […]

बेलायत जाँदै गरेको आप्रवासी सवार डुंगा डुब्दा २७ जनाको मृत्यु

बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो । फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका हुन् । मृत्यु हुनेमा पाँच महिला र एक […]

कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत जाँदै

काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल बिहान पौने ११ बजे बेलायत जाँदै छ ।  प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । कोप–२६ पर्सिदेखि आउँदो २६  गतेसम्म ग्लास्गोमा हुँदैछ । नेपालले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनलाई जलवायु परिवर्तनका चुनौतीहरु सामना गर्न अन्तर्राष्ट्...

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्।देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन्। साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय स

प्रधानमन्त्री देउवा कात्तिक दोस्रो साता बेलायत जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिकको दोस्रो साता बेलायत जाँदै छन् । कार्तिक १५ देखि आयोजना हुने ११ दिने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२६ मा भाग लिन देउवा बेलायतको ग्लास्गो सहर जाने भएका हुन् ।  देउवाले ग्लास्गो यात्रा गर्नुअघि नै वन तथा वातावरण मन्त्रालयको एक प्राविधिक टोलीलाई पठाइँदै छ । सम्मेलनमा विश्वभरबाट सरकार, राज्य […]