बेलायत जाँदै गरेको आप्रवासी सवार डुंगा डुब्दा २७ जनाको मृत्यु

बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो । फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका हुन् । मृत्यु हुनेमा पाँच महिला र एक […]