बागलुङको पश्चिम क्षेत्रमा पुग्यो मोबाइल सेवा

बागलुङ –  सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्‍याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पुर्‍याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन […]

सम्बन्धित सामग्री

गोसाइँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

काठमाडौं, भदौ १३ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु–जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो । […]

मोबाइल सेवा अवरुद्ध हुँदाको सास्ती : सिग्नल खोज्दै अर्काे वडामा [तस्वीर]

जाजरकोटको बारेकोट गाउँपालिका–५ स्थित रतनकोटमा नमस्ते मोबाइल सेवा तीन दिनदेखि अवरुद्ध भएपछि सञ्चारविहीन भएका यहाँका सर्वसाधारण वडा नम्वर ४ को जिरी सार्कीगाउँमा गएर टावरको सिग्नल खोज्दै । तस्वीर : रासस

मोबाइल सेवा प्रदायकले ग्राहकको विवरण नदिँदा एमडीएमएस प्रयोगमा कठिनाइ !

मोबाइल सेवा प्रदायकहरूले ग्राहकको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा नपठाइदिँदा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा जटिलता देखिएको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायकले ग्राहकको विद्युतीय विवरण प्राधिकरणको सिस्टममा अपलोड नगरिदिँदा एमडीएमएस कार्यान्वयनमा समस्या परेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार एमएनओ अर्थात् मोबाइल नेटवर्क अपरेटरले एमडीएमएसमा ग्राहकको विवरण अपलोड नगरेका कारण एमडीएमएस

भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु

काठमाण्डौ – भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ–जी मोबाइल सेवाको सुरुवात गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलोर, वाराणसी लगायतका आठ सहरमा फाइफ जी सेवा सुरु भएको र अर्को वर्षसम्म देशभर विस्तार गरिने कार्यक्रममा प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो ।  फाइज जी मोवाइल सेवा सुरु भएसँगै भारतमा तीव्र गतिको इन्टरनेट सेवा सुुरु गर्ने बाटो खुलेको छ । कार्यक्रममा एयरटेलका अध्...

चंखेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ। मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो। चंखेली गाउँपालिका–६ की बेलसरा तामाङले एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० भन्दा बढी गाउँमा सञ्चालन सेवा अवरुद्ध रहेको बताइन्। उनले सञ्चार सेवा अवरुद्ध रहेपछि काम परे […]

दुई हप्तापछि मोबाइल सेवा सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दुई हप्तापछि मोबाइल सेवा सुचारु भएको छ। गाउँपालिकाको इलिङ लेकमा बिग्रिएको मोबाइल टावरको मर्मत गरिएपछि सेवा सुचारु भएको हो। नेपाल टेलिकम हुम्लाका लाइनम्यान गोरा महतले हिमपातले बिग्रिएको टावरमा प्राविधिक पुगेर मर्मत गरिएपछि दुई हप्तापछि सेवा सञ्चालनमा आएको बताए। टावरमा खराबी आएपछि माग १४ गतेबाट उत्तरी नाम्खा गाउँपालिका सञ्चार सम्पर्कविहीन […]

हुम्लामा मोबाइल सेवा अवरुद्ध

सिमकोट – हुम्लास्थित नेपाल टेलिकमको बीटीएसमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ। विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ। जीएसएम सेवाका लागि जडान गरिएको बीटीएस बक्समा आगलागी भएको टेलिकमले जनाएको छ। हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले सिमकोट गाउँपालिका–७ को धारापोरीमा जडान भएको नेपाल टेलिकम बीटीएस बक्समा आगलागी भएको जानकारी दिए। उनले आगलागीले बक्समा […]

टेलिकमले पुरानो उपकरण पठाउँदा लिमीमा अझै सुचारु भएन मोबाइल सेवा

सिमकोट – हिमालपारिको गाउँ लिमीमा चार वर्षदेखि निर्माण भएर सुचारु हुनुपर्ने नेपाल टेलिकमको मोबाइल सेवा अझै सुचारु हुन सकेको छैन। पछिल्लो पटक अन्य टावरका लागि पूर्वाधार निर्माण भए पनि टेलिकमले आफूले गर्नुपर्ने कार्य टावरका लागि आवश्यक पर्ने छाता पुरानो दिँदा मोबाइल सेवा सञ्चालन हुन नसकेको हो। नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले टेलिकमले पुरानो र […]

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ । टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्

ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा

ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ । टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले जानकारी दिए । ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताए । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङ...