नेकपा एमालेको सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको हो ।

सम्बन्धित सामग्री

सिराहामा एमालेको सचिवालय बैठक जारी

नेकपा (एमाले) को सचिवालय बैठक सिरहामा सुरु भएको छ । एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्बासमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।

एमाले सचिवालय बैठक जारी, राष्ट्रपतिको निर्वाचन मुख्य एजेण्डा

काठमाडौं, २६ माघ । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक जारी छ। पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताईएको छ । आजै सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । उक्त बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो । त्यसअघि रणनीति तय गर्न एमालेको सचिवालय बैठक बसेको हो । […]

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । उक्त निर्वाचन आउँदो मंसिर ४ गते हुने तय छ ।

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा आउँदो संघीय निर्वाचनको तयारी तथा समसायिक विषयमा छलफल हुने एमालेले जनाएको छ । निर्वाचनसँगै प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत सात कार्यसूचीमा छलफल हुने...

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक सुरु

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ । बैठक आयोगका अध्यष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । आजको बैठकमा पार्टीको आन्तरिक विषय र त्यसमा उठेका समस्याहरुबारे छलफल हुने जनाइएको छ। सोमबार एमालेको सचिवालय बैठक बसेको थियो । गत स्थानीय तहको चुनावमा निर्वाचित […]

एमालेको सचिवालय बैठक जारी

नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कर्यालयमा जारी रहेको छ । एमाले नेता सुवासचन्द्र नेम्वाङकाअनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

एमालेको सचिवालय बैठक जारी, उमेदवार छानिँदै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झन्डै दुई घण्टा ढिलो गरी सुरु भयो । ओली निवासमै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत स्थानका नेताहरूसित छलफलमा व्यस्त रहँदा बैठक सुरु हुन ढिलाइ भएको हो...

बालकोटमा एमालेको सचिवालय बैठक जारी

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार चयनका लागि नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सुरु भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची छ । सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको...

राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा (एमाले) सचिवालयको बैठक अहिले जारी छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सचिवालयको बैठक बसेको हो। राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न सचिवालयको बैठक बसिरहेको बताइएको छ।