गहभरि आँसु पार्दै बिदा भए मेस्सी

२४ साउन, काठमाडौं । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न पत्रकार सम्मेलनमा उपस्थित भएका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आँसु रोक्न सकेनन् । सम्बोधन सुरु गर्नुअघि उनले आँसु लुकाउन खोजेका थिए । तर सफल भएनन् । उनी यसरी भावुक हुनुको एउटै कारण १३ वर्षको उमेरमा आवद्ध भएको स्पेनिस क्लब छाड्नु नै थियो । केही दिनअघि अनपेक्षित रुपमा […]

सम्बन्धित सामग्री

विश्व विजेता मेस्सी फर्किएलान् बार्सिलोना ?

मेस्सीले कहिल्यै बार्सा छाड्न चाहेका थिएनन् । तर अवस्था यस्तो सिर्जना भयो क्लबले मेस्सीलाई राख्ने अवस्था रहेन । बार्साबाट बिदा हुँदैगर्दा मेस्सी धरधरी रोएका थिए ।

पेरिस फर्किए मेस्सी

फ्रान्स ।  अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो । विश्वकप फाइनलपछि उनलाई केही

मेस्सी पिएसजी फर्किए

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी अन्तत: आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । गत महिना कतारको दोहामा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । फ्रान्सेली क्लब पिएसजीसँग सम्झौताको अन्तिम वर्षमा रहेका मेस्सीले उपाधिको खुसियाली मनाउन बिदा लिएका थिए । फाइनलमा आफ्नै […]

पेरिस पुगे मेस्सी

काठमाडौँ - फ्रेन्च क्लब पीएसजीसँग सम्झौताका लागि लियोनल मेस्सी पेरिस पुगेका छन् । बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी क्याटलान क्लबबाट बिदा भएर मंगलबार पेरिस पुगेका हुन् । पेरिसमा मेडिकल जाँच भएपछि उनले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । एक सिजनमा ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले पीएसजीसँग दुई वर्षका लागि स…

पेरिस पुगे मेस्सी

काठमाडौँ - फ्रेन्च क्लब पीएसजीसँग सम्झौताका लागि लियोनल मेस्सी पेरिस पुगेका छन् । बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी क्याटलान क्लबबाट बिदा भएर मंगलबार पेरिस पुगेका हुन् । पेरिसमा मेडिकल जाँच भएपछि उनले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । एक सिजनमा ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले पीएसजीसँग दुई वर्षका लागि स…

मेस्सी दुई वर्षका लागि पीएसजीमा आवद्ध

स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध हुने पक्का भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्। हालै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सी पीएसजीमा आवद्ध हुन सहमत भएका हुन्। मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध हुन लागेका […]

रुँदै बार्सिलोना बिदा भए मेस्सी

लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलो कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए । बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रष्ट पारे । अब बार्सिलोनामा मेसीको...

मेस्सी पिएसजीमा आबद्ध !

आज मात्रै पत्रकार सम्मेलन गरी बार्सिलोनाबाट बिदा भएका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका छन्।

२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। 'यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष…

भावुक हुँदै मेस्सीले भने, ‘म बार्सिलोनामै रहन्छु भन्नेमा ढुक्क थिएँ’

लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।क्लबबाट बिदा हुन अघि आइतबार मेस्सीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सम्मेलनमा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए । ‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछ