काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा […]