रौतहट ४ ‘क’ मा गठबन्धनका उम्मेदवार विजयी

रौतहट। प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्वर ४को क मा बामलोकतान्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादीका युवराज भटराईले १५३६८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश चौधरीले १०२८१ मत प्राप्त गर्नु भएको छ।  

सम्बन्धित सामग्री

रौतहट जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार विजयी, एमाले पराजित

रौतहट जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।