२९ चैत, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर …
काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बसमा ७० यात्रु रहेको र ७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि […]
सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ को वर्ष ३८ को भद्रा बीर खत्री, वर्ष ७७ की चम्फा देवी शर्मा, शारदा नगरपालिका–६ को मदनकाडाका ३० वर्षीय खुमलाल केसी, सोही वडाको स्यालपानीका १९ वर्षीय प्रवेश बोहोरा, त्रिवेणी गाउँपालिका–६ लुहामका ५१ बर्षीय मायादेवी नेपाली, ४० वर्षीय टिका नेपाली घाइते भएका छन् । उनीहरू धेरै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको हो । यस्तै बसका मालिक छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका ३७ वर्षीय च
१३ जेठ, सल्यान। सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा सात जान घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रु बस बागचौर नगरपालिका- २ शारदा खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर घाइते भएका सात जना मध्ये ४ […]
दाङ – सल्यानमा यात्रु बाहाक बस दुर्घटना हुदा ७ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको पातीहाल्नादेखि दाङतर्फ आउँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाघचौर नगरपालिका जंघारखोला पुल नजिक बस दुर्घटना हुदा ७ जना भाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका २ […]
बुटवलबाट पाल्पाको रिडीतर्फ गइरहेको मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना भएको हो । पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए ।
दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । बसमा ३५ सवार थिए ।
घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।
बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए ।
दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।
घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।
दाङ, मंसिर ५ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागी छुटेको कर्णाली प्रदेश ०२(००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको […]
तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ ।
बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।
सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ बस्न
सुर्खेत । दैलेख बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् । सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।