फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन : शहरी विकास मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको जिम्मेवारी समन्वय गर्ने मात्रै रहेको बताइन्। सिंहदरबारको फोहोर...

सम्बन्धित सामग्री

फोहोरको राजनीतिक अस्त्र

त्यसबेला शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सहयोगमा आन्दोलनकारीसँग सहमति गरेर समस्या समाधान गरेका बालेन अहिले आफैं सिंहदरबारको फोहोर नउठाउने जिद्दीमा छन् । मुलुकको प्रतिष्ठासँग जोडिएका सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवासबाट निस्किनेको फोहोरलाई उनले आफ्ना माग पूरा गराउने हतियार बनाएका छन् ।

विकास आयोजनामा गरिने राजनीति अन्त्य हुनुपर्छः मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन्। उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असीमित आवश्यकताहरुलाई सीमित साधन स्रोतले पूरा गर्ने परिपाटी बसाल्नु पर्ने बताइन्। […]

विकास आयोजनामा राजनीति अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीति अन्त्य हुनुपर्ने बताएकी छन् ।

निर्वाचन जित्ने अभिलाषाले योजना छान्ने प्रवृति अन्त्य गर्छु : मन्त्री झाँक्री

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी छन्।बिहीवार विकास तथा प्रविधि समितिमा मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी हुन्। उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना नगरेको बताइन्।मन्त्री झाँक्रीले मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको भएको भन्दै राजनीति

प्रधानमन्त्री ओलीसँग पौठेजोरी नखेल्न शहरी विकास मन्त्री श्रेष्ठको सुझाब

प्रधानमन्त्री ओलीसँग पौठेजोरी नखेल्न शहरी विकास मन्त्री श्रेष्ठको सुझाब राजनीति

विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ९डम्पिङ साइट० को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।”