५० कराेड रुपैयाँ बराबरकाे जग्गा किर्ते गरेर ठगी गरेकाे आराेपमा एक जना पक्राउ

काठमाण्डौ – ५० करोड रुपैयाँ बराबरको जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा केवलप्रताप जङ्गबहादुर राणा पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३, १८६ गरी जम्मा पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा किर्ते कागजात बनाइ आफ्नो नाममा गरी अर्कै व्यक्तिलाई बेच्नका लागि ५०...

सम्बन्धित सामग्री

ललितानिवास जग्गा किर्ते प्रकरण : एकजना साधारण तारेखमा र बाँकी १७ धरौटीमा रिहा

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको अभियोगमा थुनामा रहेका १८ अभियुक्तमध्ये १७ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार जग्गाधनी तथा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसहित १७...

सुकुमबासीका रूपमा पाएको जग्गा बिक्री गर्ने मालपोतका खरिदार र धनीलाई कैद सजाय

सुकुमबासी समस्या समाधान आयोगबाट पाएको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ ।  शुक्रबार न्यायाधीशहरू श्रीकान्त पौडेल र शालिग्राम कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।  अख्तियार...

वृद्धभत्ताको लोभ देखाएर जग्गा पास गराउने पक्राउ

संखुवासभा – संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रङकी ७५ वर्षीया बिममायाँ तामाङलाई वृद्धभत्ता दिलाई दिने आश्वासनमा २७ रोपनी जग्गा पास गर्ने ७ जना पक्राउ परेका छन् ।जग्गा किर्ते गरि झुक्याएर पास गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले (आज) शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जग्गा किर्ते काण्डमा संलग्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष ३५ वर्षीय किङसाङ भोटे, त्यही वडाका स्थानीय ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीय कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव स...

सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोज्यो: उपमहासचिव ज्ञवाली

उनले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्च गरेको बताए।...

‘ललिता निवासको जग्गा किर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्चमा सरकार’

नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले  सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्च गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले...

ललिता निवास प्रकरण : सुवेदी दम्पतीलाई ५ दिन हिरासतमा राख्न अनुमति

कागजात ‘किर्ते’ गरेर ललिता निवासको जग्गा हडपेको आरोपमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर बेचविखन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं–१३ ताहाचल घर भएका सुवेदी दम्पतीलाई बुधवार पक्राउ गरेको थियो । बालुवाटारको जग्गा किर्ते मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ ।ब्यूरोले सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान ग

हायात होटेलको सरकारी जग्गा किर्ते गरी कब्जा गर्नेलाई सिआइपी

हायात होटेलको सरकारी जग्गा किर्ते गरी कब्जा गर्ने समूहका सुरेशलाल श्रेष्ठलाई पनि सरकारले महत्वपूर्ण

जग्गा किर्ते गरी मोही बनेका शर्मा पक्राउ

जग्गा किर्ते गरी मोही बनेका शर्मा पक्राउ राजधानी संवाददाता 4 mins ago 0 19/11/2018 जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा बढी जग्गा किर्ते गरी मोही बनेका अशोककुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ । रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दाससित मिलोमतो गरी गुठी संस्थानको नाममा लालपुर्जा रहेको…