तराईका विभिन्न जिल्लाबाट मिटर ब्याजको समस्या लिएर फेरि एकपटक पीडितहरू राजधानी आएका छन् । तराईका आधा दर्जनभन्दा धेरै जिल्लाका मिटर ब्याज पीडित नागरिक सरकारको ध्यानाकर्षण गराउन ११ दिन पैदलयात्रा हिँडेर राजधानी आएका हुन् । उनीहरू सोमबारदेखि धर्नामा बसेका छन् । साहू–महाजनले गैरकानुनी रूपमा बनाएको तमसुक खारेजी, हड्पेको जग्गा, सम्पत्ति र बढी लिएको पैसा फिर्तालगायतका माग […]