पाँचबुँदे तेहरान घोषणापत्र जारी गर्दै सकियो ओएएनएको १८औँ महासभा

इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको संगठन (ओएएनए)को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।  महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध...

सम्बन्धित सामग्री

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्तमा देखिएका विकृतिलाई अन्त्य गर्ने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा...

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल–भारत काव्य गोष्ठी

बैतडी : नेपाल–भारत काव्य गोष्ठी मंगलबार सम्पन्न भएको छ। स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो। डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको राष्ट्रियता संरक्षण अभियानका अभियन्त

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित)

प्राग। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे  प्राग घोषणापत्र  जारी गर्दै समापन भएकाे छ । चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे  प्राग घोषणापत्र जारी गरेकाे छ ।  सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका […] The post १४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय मिडिया सम्मेलन

१८ चैत, काठमाडौं । ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ । चैत १६–१७ गते भएको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् । सम्मेनलले पत्रकारितामा लामो समयदेखि […]

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो न्यायिक सम्मेलन

१६ चैत, काठमाडौं । काठमाडौंमा बुधबार र बिहीबार भएको न्यायिक समितिको राष्ट्रिय सम्मलेन ११ बुँदे घोषणापत्र जारी गरेर सकिएको छ । काठामाडौं महानगरपालिकाको आयोजनामा भएको न्यायिक सम्मेलनमा देशभरिका करिब ५०० स्थानीय तहका न्यायिक समितिका पदाधिकारी सहभागी भएका थिए । सम्मेलनले न्यायिक समिति काठमाडौं घोषणा, २०७९ जारी गरेको छ । न्यायिक सम्मेलनको घोषणा पत्रमा मौलिक हक […]

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सातौं राष्ट्रिय युवा सम्मेलन

'अन्तरपुस्ता ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ काठमाडौंमा जारी सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।...

घोषणापत्र जारी गर्दै सकियो पहिलो मधेस प्रदेश युवा महोत्सव

जनकपुर – विभिन्न २० बुँद्धे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक […]

घोषणापत्र जारी गर्दै सकियो मधेस प्रदेश युवा महोत्सव

विभिन्न २० बुँदे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक शिक्षा निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्न प्रयत्न गरिने, युवाको स्वरोजगार अभिवृद्धिका निम्ति स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलम

सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सकियो

काठमाडौं । सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो । […]

नै बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघको तिलौराकोट बैठक

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक नौं बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । कपिलवस्तुको तिलौराकोटमा सम्पन्न बैठकले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भइरहेको भन्दै...