घडियाल काव्य उत्सवको तेस्रो संस्करण हुँदै

काठमाडौं । घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा काव्यमार्फत प्रकृति संरक्षणको मुद्दालाई बुलन्द पार्ने उद्देश्यले नवलपरासी पूर्वको देवचुलीमा माघ २८ र २९ गते उत्सव हुन लागेको जानकारी दिइयो । उत्सवबाट लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । पर्यटकीय गन्तव्य देवचुलीमा […]

सम्बन्धित सामग्री

घडियाल काव्य उत्सवको तेस्रो संस्करण सम्पन्न

पूर्वी नवलपरासीमा तेस्रो संस्करणको घडियाल काव्य उत्सव सम्पन्न भएकाे छ। माघ २८ र २९ का दिन ह्याप्पी एफएमको आयोजनामा गरिएको कार्यक्रममा विभिन्न ७ वटा विषयमाथि छलफल गरिएकाे थियाे। शाश्वतधाममा गरिएको कार्यक्रमलाई...

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

लोपोन्मुख घडियाल गोहीको संरक्षणको लागि जनचेतना जगाउने उद्देश्यले शाश्वत धाममा ‘घडियाल काव्य उत्सव ’को तेस्रो संस्करण सम्पन्न भएको छ ।

घडियाल गोही संरक्षण गर्न काव्य उत्सव

सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल …

नदी प्रदूषणका कारण सङ्कटमा घडियाल गोही

नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो ।