क्रिप्टो तथा अनलाइन जुवाका सबै वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन

सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई त्यसमा पहुँच पुग्न नसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

कहिले बन्ला ‘ह्याक’ भएको त्रिवि पनिकाको वेबसाइट?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट नचलेको ९ दिन बितिसकेको छ। माघ १६ गते मंगलबार बेलुकीदेखि नै उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएपछि साइट खोल्दा ‘रोहित रोकाया’ नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको थियो।त्यसपछि त्रिविले मर्मत भइरहेको जानकारी दिए पनि अझै वेबसाइट आफ्नो अधीनमा ल्याउन सकेको छैन। अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको छ।इतिहासमै पहिलोपटक त्रिवि पनिकाले यही माघ

सेन्सर बोर्डको वेबसाइट सुरु

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले वेबसाइट सञ्चालनमा ल्याएको छ। शुक्रबार जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेन्सर बोर्डको वेबसाइट सुरुवात गरेकी छिन्।...

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

२९ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका […]

'डाउन' भयाे निर्वाचन आयोगको वेबसाइट

निर्वाचन आयोगको वेबसाइट 'डाउन' भएको छ । आयोगको https://election.gov.np/np वेबसाइट आज बिहानैदेखि खुल्न छाडेकाे हाे । े

नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएको छ । कात्तिक २७ गतेबाट नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।यसका लागि नेप्सेले हालसम्म नट्सको लगइन आइडी र युजर आइडी नलिएका...

प्रदेश १ का कतिपय मन्त्रालयका वेबसाइट छैनन् अपडेट

प्रदेश १ मा मुख्यमन्त्री कार्यालयसहित १३ वटा मन्त्रालय छन् । ती सबै मन्त्रालयका वेबसाइट रहे पनि कतिपय मन्त्रालयका वेबसाइट निस्क्रियजस्तै छन् । कतिपय मन्त्रालयको वेबसाइट भने औपचारिकतामा मात्र सीमित देखिन्छन् ।मुख्यमन्त्री कार्यालयले नै वेबसाइट व्यवस्थित ढंगले सञ्चालन गर्न सकेको छैन । सो कार्यालयले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम पनि वेबसाइटमा राखेको छैन । यसअघिका मुख्यमन्त्री शेरधन राईका दुई वटा कार्यक्रम वेबसाइटमा रहे पनि अन्य कार्यक्रम वेबसाइटमा उपलब्ध छैन । उक्त कार्यालयले भर्खरै

थारु आयोगको वेबसाइट ह्याक

१९ कात्तिक, काठमाडौं । थारू आयोगको वेबसाइट ह्‍याक भएको छ । ह्याकरले आयोगको वेबसाइटको ब्‍यानरमा राखिएको स्मारिका प्रकाशनसम्बन्धी सूचनामा क्लिक गर्दा अश्लील वेबसाइट खुल्ने गरी लिंक राखेको छ । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले वेबसाइट ह्याक भएको र राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) सँग रिकभर गर्न भनिसकेको बताए । उनले भने, ‘ थारु आयोगको वेबसाइटमा […]

सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका

१६ भदौ, काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो । निर्देशिकाले सरकारी वेबसाइटले प्रचलित कानुन बमोजिम गोपनियता राख्नुपर्ने व्यवस्था गरेको छ । कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर […]

आइपिओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ।

आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट !

काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएको र धेरैजनाले एकैपटक हेर्दा चापका कारण अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो । अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।ईपीओको...