काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट नचलेको ९ दिन बितिसकेको छ। माघ १६ गते मंगलबार बेलुकीदेखि नै उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएपछि साइट खोल्दा ‘रोहित रोकाया’ नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको थियो।त्यसपछि त्रिविले मर्मत भइरहेको जानकारी दिए पनि अझै वेबसाइट आफ्नो अधीनमा ल्याउन सकेको छैन। अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको छ।इतिहासमै पहिलोपटक त्रिवि पनिकाले यही माघ