प्रचण्डको गृह जिल्लामा बाइस सय ५० जनाको उम्मेदवारी

प्रचण्डको गृहजिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।

सम्बन्धित सामग्री

कैलालीका पाँच क्षेत्रमा ५० जनाको उम्मेदवारी

कैलालीमा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको हो । प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि विभिन्न दलका तर्फबाट ६२ र स्वतन्त्र ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका […]

सिन्धुलीमा ५० जनाको उम्मेदवारी दर्ता

सिन्धुली । सिन्धुलीमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुल ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ मा ४ स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको हाे । प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेकातर्फबाट प्रदीपकुमार कटुवाल क्षेत्री, गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका श्यामप्रसाद घिमिरेले […]

एन्फाको विभिन्न पदमा ५० जनाको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक दिनको समय बाँकी रहेको छ । एन्फाको निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्मका लागि मनोनयन दर्ताको समय तोकेको थियो । एक दिन अघि बुधबार सम्म विभिन्न २१ पदका लागि ५० जनाको उम्मेदवारी परेको छ । […]

प्रचण्डको गृह जिल्लामा बाइस सय ५० जनाको उम्मेदवारी

प्रचण्डको गृहजिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।

प्रचण्डको गृह जिल्लामा बाइस सय ५० जनाको उम्मेदवारी

प्रचण्डको गृहजिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।

स्थानीय तहमा उम्मेदवारी अपडेट : ५४ हजार नाघ्यो

काठमाडौं : स्थानीय तहको चुनावका लागि मनोनयनको अन्तिम दिन आज (सोमबार) साँझसम्ममा ५० हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देशभरिका ७ सय ५३ स्थानीय तहका विभिन्न पदका लागि बेलुकी ६ बजेसम्म ५४ हजार १ सय ५० जनाको उम्मेदवारी परेको छ। मनोनयनको दर्ता हुने क्रम जारी छ।आयोगले साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भएपनि उक्त समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उम्मेदवारले मनोनयन दर्ता गराउन पाउने आयोगले जनाएको

जनकपुर उप–महानगरपालिकामा ३ सय ५० जनाको उम्मेदवारी दर्ता

जनकपुर : स्थानीय तहको तेस्रो चरणको असोज २ गते हुने प्रदेश नम्बर २ को आठ वटै जिल्लाका स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्ण रुपमा भएको छ। प्रदेश नं. २ को सम्भावित राजधानीको रुपमा रहेको धनुषाको जनकपुरमा ३ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन्।  धनुषा तथा यस आसपासका जिल्लाहरुको...