कैलालीका पाँच क्षेत्रमा ५० जनाको उम्मेदवारी

कैलालीमा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको हो । प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि विभिन्न दलका तर्फबाट ६२ र स्वतन्त्र ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका […]