जसपा दलको नेता छान्न आज मतदान, को-को छन् दाबेदार ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता छान्ने भएको छ । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । बिहान ११—१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । आज दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ […]

सम्बन्धित सामग्री

जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान, महासचिवमा ६ उम्मेदवार

३१ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित …

जसपा संसदीय दलको नेता चयन गर्न आज मतदान

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ। १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ। त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म […]

बाबुराम भट्टराईले गरे मतदान

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले मतदान गरेका छन्। उनले गोरखाको पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।देशैभर मतदान जारी छ। विहान ७ बजेबाट सुरु भएको  मतदान साँझ ५ बजेसम्म जारी रहने छ।  ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी  ७५३  स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान जारी छ।