रेशम चौधरी छुट्ने भन्दै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै

काठमाडौं  । हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो । आइतबार सरकारले अध्यादेश ल्याउने […]

सम्बन्धित सामग्री

पति कारागारमा, पत्नी सरकारमा

शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा अरु मन्त्रीहरुसँगै रञ्जिताले पनि शपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन्, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान् रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन्।

रेशम चौधरी आजै छुट्ने चर्चा, डिल्लीबजार कारागार अगाडि कार्यकर्ता भेला

काठमाडौं, २६ मंसिर । सरकारले अध्यादेश ल्याएपछि रेशम चौधरीको आजै रिहा हुने चर्चा छ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरी आजै छुट्ने चर्चा चलेको छ । अहिले रेशम आवद्ध नागरिक उन्मुक्ति पार्टीका नेता/कार्यकर्ता चौधरीलाई राखिएको डिल्लीबजार कारागार अगाडि भेला भएका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको […]

रेशम चौधरीलाई स्वागत गर्न भन्दै फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

२६ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् । २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका […]

रेशम चौधरी छुट्ने हल्लाले फूलमाला बोकेर कारागार पुगे नेता कार्यकर्ता

काठमाडौं : हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन्।सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो।आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम

रेशम चौधरी कारागार फर्किए, राजपा बाहिरै हरायो

काठमाडौं : गत पुस १९ गते राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले सांसदको शपथ खाँदै केही घण्टामै डिल्लीबजार कारागार फर्किए। चौधरी सांसद पदमा निर्वाचित भएर कारागार चलान भएको भए पनि निर्वाचित प्रमाणपत्र र शपथका कारण औपचारिक रूपमा सांसद हुन पाएका थिएनन्। शपथ ग्रह...

शपथलगत्तै रेशम चौधरी फूलमालासहित कारागार चलान

काठमाडौं : रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेलगत्तै फेरि डिल्लीबजार कारागार चलान भएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि चौधरीले सांसद् पदको सपथ ग्रहण गरेका थिए। डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरीलाई प्रहरीले सपथको लागि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पुर्‍...