महिला खेलाडी छनोट

बंगलादेशमा हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रतियोगिताका लागि २० खेलाडीसहितको टोली घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने […]

एसियाडलाई भारोत्तोलनका चार खेलाडी छनोट

चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि भारोत्तोलनबाट चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट २–२ पुरुष/महिला खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

एसियाडलाई स्क्वास खेलाडी छनोट

नेपाल स्क्वास एन्ड राकेट्स सघले बुधबार १९ औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ३–३ पुरुष/महिला खेलाडी छनोट भएको संघले जनाएको छ ।

दुई अन्तर्राष्ट्रिय टेनिसका लागि ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् । जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, […]

एशियाडका लागि भलिबलका ३५ महिला खेलाडी छनोट

काठमाडौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद ‘एशियाड’ का लागि नेपाल भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौं आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो । पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरुमा […]

सेन्ट्रोल जोन प्रतियोगिताका लागि १२ महिला खेलाडी छनोट

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा भएको छ । १२ सदस्य टोलीको नाम सार्वजनिक हुँदा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक जगदिश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वरस्थित […]

रेश्मा भलिबल छनोटको पहिलो चरणबाटै बाहिर

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो । संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको […] The post रेश्मा भलिबल छनोटको पहिलो चरणबाटै बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उपमेयर कपका लागि हुम्लाका २० महिला खेलाडी छनोट

हुम्ला – राष्ट्रिय स्तरको उपमेयर कप महिला फुटबल प्रतियोगिताको लागि हुम्लाका खेलाडी छनोट गरिएको छ। प्रतियोगिताका लागि हुम्लाबाट २० जना खेलाडी छानिएको हो। प्रतियोगितामा प्रशिक्षण लिएका ३० खेलाडीमध्ये अन्तिम चरणमा बीस जना खेलाडी छनोट गरिएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए। प्रतियोगिता कार्तिक ४ गतेदेखि काठमाडौँमा हुँदै छ। उक्त प्रतियोगितामा पहिलोपटक हुम्लाको महिला […]

कतारमा हुने टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ ।  लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।  पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन् । महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी ...

एसियाडका लागि पौडीमा चार खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन् । नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन् ।