उपमेयर कपका लागि हुम्लाका २० महिला खेलाडी छनोट

हुम्ला – राष्ट्रिय स्तरको उपमेयर कप महिला फुटबल प्रतियोगिताको लागि हुम्लाका खेलाडी छनोट गरिएको छ। प्रतियोगिताका लागि हुम्लाबाट २० जना खेलाडी छानिएको हो। प्रतियोगितामा प्रशिक्षण लिएका ३० खेलाडीमध्ये अन्तिम चरणमा बीस जना खेलाडी छनोट गरिएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए। प्रतियोगिता कार्तिक ४ गतेदेखि काठमाडौँमा हुँदै छ। उक्त प्रतियोगितामा पहिलोपटक हुम्लाको महिला […]