मोरङमा प्रहरीले पाँच लाख नगदसहित सामान चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गरेको आरोपमा प्रहरीले विराटनगर ११ का २९ वर्षीय सञ्जय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो । दुबै जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्या...