वित्तीय साक्षरतापछि कमाउँदै महिला

वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो ।

सम्बन्धित सामग्री

श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघिबाटै सञ्चालनमा ल्याइएको छ । अब श्रम मन्त्रालयले पनि...

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ।...

विद्यालयस्तरबाटै ‘पढ्दै र कमाउँदै’ एनआरएनए परियोजना

लन्डन – विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउँदै परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यावसायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन लागिएको हो । गैरआवासीय नेपाली संघको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र […]

लालझाडीका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन

कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको  एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ । विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल

पढ्दै कमाउँदै कार्यक्रममा कर्णालीका २० विद्यालय छनोट

जुम्ला-पढ्दै कमाउँदै कार्यक्रममा कर्णाली प्रदेशका २० वटा सामुदायिक विद्यालय छनोट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि कर्णाली प्रदेशका १० जिल्लाका २० वटा सामुदायिक विद्यालय छनोट भएका हुन् ।८ चैतमा बसेकोे शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक समितिको बैठकले देशभरका १ सय ४० वटा सामुदायिक विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि […]

धुर्कोटमा विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रम सुरु

धुर्कोट गाउँपालिकाले त्यहाँको एक विद्यालयमा विद्यार्थीहरूलाई पढ्दै कमाउँदै  कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नम्बर ४ जैसिथोक स्थित पञ्चायन मावि बालीविज्ञान तर्फ कक्षा ११ र १२ का ५५ जना विद्यार्थीहरूलाई  लक्षित पढ्दै कमाउँदै  कार्यक्रम सञ्चालनमा ल्याएको हो । ५५ जना विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान सँगै व्यवहारिक ज्ञान र पढाई खर्चका लागि यस्तो कार्यक्रम ल्याइएको त्यस गाउँपालिका कृषि शाखा प्रमुख अञ्जली गौतमले बताइन् । उनका अनुसार व्यावसायिक तरकारी खेती उत

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरूलाई किशोरावस्थाबाटै उद

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गर्दै सरकार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताएका छन् । म्याग्दीको बेनीमा मंगलवार भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताए । ‘पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,’ उनले भने, ‘भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेक...

‘पढ्दै कमाउँदै कार्यक्रम’को कार्यविधि अन्तिम चरणमा

कक्षा कोठामा अध्ययन गर्दै गर्दा वस्तु उत्पादन गरेर कमाउन सकिन्छ भन्ने उद्देश्यका साथ सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’को कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ ।प्राविधिक विधामा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई केन्द्रित गरेर सरकारले पढ्दै कमाउँदै कार्यक्रम अघि बढाउने घोषणा गरेकोमा यसको कार्यविधि अन्तिम चरणमा पुगेको हो । यस कार्यक्रमका लागि […]

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४ करोड

सरकारले यस वर्षदेखि घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम परीक्षणका रूपमा थोरै विद्यालयमा मात्र लागू हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू...