अब उपत्यकाको फोहर बञ्चरे डाँडामा विसर्जन गरिने

काठमाडौं महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ । नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिईन् । उनका अनुसार बञ्चरेमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर…

सम्बन्धित सामग्री

बञ्चरे डाँडा जाने सडक बिग्रिएपछि काठमाण्डाैकाे फाेहर उठाउन समस्या

काठमाण्डाै – काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । उपत्यकाको फोहर फाल्ने गरिएको बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि फोहर व्यवस्थापनमा फेरि समस्या भएको हो । उपत्यकाबाट दैनिक दुईदेखि तीन सय ट्रक फोहर व्यवस्थापन गरिँदै आएकोमा अहिले सडकमा समस्या भएकाले दैनिक एक सय टनको हाराहारीमा मात्रै फोहर उठ्ने गरेको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । आधाभन्दा कम फोहर उठेकाले फेरि उपत्यकाको चोकचोकमा फोहर थुप्रिन थालेका छन् ।   ...

बञ्चरेडाँडामा मन्त्री मानन्धरको छड्के, काम रोक्नेलाई कारबाहीको तयारी

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको फेरि छड्के अनुगमन गरेका छन्।  उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरेडाँडामा ...