अन्तर व्यवस्थापिका भेलाकाे घाेषणापत्र- उत्तर विधायिकी परीक्षणमा जाेड

रुपन्देही । संसद र संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउन संसदबाट निर्मित कानूनहरूको उत्तर विधायिकी परीक्षण गराउन अन्तरविद्यायक सम्मेलनले माग गरेको छ । लुम्बिनी प्रदेश सभाले पाल्पामा आयोजना गरेको सम्मेलनमा संघीय सभा र सातै प्रदेश सभाका सभामुख तथा उपसभामुख एवम् राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सचिवहरु सहभागी छन् । सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै […]