मन्दिर परिसरमा 'गुडबाइ किस' गर्दा विवादमा तानिए ओम राउत

बलिउड र हलिउडका कलाकार जब एक आपसमा भेट्छन् उनीहरु एकअर्कालाई गालामा चुम्बन गर्छन्। सार्वजनिक समारोहमा होस् या फिल्मी कार्यक्रममा, यो सामान्य नै हो। नेपालमा पनि कलाकारबिच यो चलन सामान्य हुन लागिसक्यो।  मंगलवार भारतको तिरुपति बालाजी मन्दिरमा दर्शन गर्न पुगेको आदिपुरुष फिल्मका निर्देशक ओम राउतले अभिनेत्री कृति सेननलाई पनि गालामा चुम्बन…

सम्बन्धित सामग्री

रवि लामिछाने विरुद्धको उजुरी कम्पनी रजिष्ट्रारले पठायो प्रहरी परिसरमा

रवि लामिछानेविरुद्धको शेयर विवादमा परेको उजुरीमा कम्पनी रजिष्ट्रारको कार्यालयले क्षेत्राधिकार अभाव भन्दै प्रहरी परिसरमा पत्र पठाएको छ ।

विवादमा पोखरा रंगशालाको जिमहल

पोखरा रंगशाला परिसरमा सञ्चालित जिमहलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा फुटपाथ बन्द हुने गरी थप संरचना बनाउँदा सम्बन्धित सबै निकाय मौन बसेका छन् । जिमहलसँगै जोडिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद...

भीड नियन्त्रण र व्यवस्थापनको विवादमा विमानस्थल आगमन कक्षको शुल्क

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा बुधबार मध्यान्हमा निकै भीड थियो। सोही भीडमा काभ्रेपलाञ्चोक घर भएकी ६१ वर्षीया धनमाया तामाङ भेटिइन्। ३ वर्षपछि साउदी अरबबाट नेपाल फर्कँदै गरेको छोरालाई लिनका लागि उनी विमानस्थल आएकी थिइन्। विमानस्थलको आगमनतर्फको जस्ताको लामो टहरामा उनी उभिइरहेकी थिइन्। धेरै समय उभिन समस्या भएपछि भित्र कुर्सीमा मानिसहरू बसिरहेकाले उनी पनि त्यतातर्फ लागिन्। तर विमानस्थलका सुरक्षाकर्मीले त्यहाँ कुर्सीमा बस्न टिकट काट्नुपर्ने बताए।उनले भनिन्, &l

नारायणहिटी संग्रहालय परिसरमा बन्दै गरेकाे रेष्टुरेन्टकाे संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो । बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले […]

न्यायपालिकाको विवादमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसन भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताए ।राजनीतिक दलहरु न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मूकदर्शक भएर बस्न नम

बेथानचोक गाउँपालिमा मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ । नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै […]

पक्ष र विपक्षमा बस्न मन मानेन, जसपाको पक्षमा उभिन तटस्थ बसेँ– रेशम चौधरी

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन्। निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँ कुराकानीमा चौधरीले दुवै अध्यक्षद्वयप्रति उत्तीकै सम्मान र श्रद्धा रहेको तर पार्टी एकताका लागि आफू पक्ष विपक्षमा लाग्न नसकेको बताए।जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगमा हस्ताक्षर सनाखत गर्न पुगेका चौधरीले तटस्थमा हस्ताक्षर गरेका हुन्।कुनै नेताको नभई आफू जसपाको पक्षमा रहेको उनको भनाइ थियो।