एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् । उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो। बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा […]

सम्बन्धित सामग्री

थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त

पूर्वसचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त भएका छन्।

भारतका लागि उप्रेती र मलेसियाका लागि पाण्डे राजदूतमा सिफारिस

काठमाडौं : सरकारले भारत र मलेसियाका लागि राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  नीलकण्ठ उप्रेतीलाई भारत र उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिस गरेको हो। उप्रेती पूर्व प्रमुख  निर्वाचन आयुक्त हुन् भने पाण्डे युएईका पूर्व राजदूत हुन्। उनीहरूलाई राजदूतमा नियुक्त गरिएको जानकारी परराष्ट्रमन्...