भारतका लागि उप्रेती र मलेसियाका लागि पाण्डे राजदूतमा सिफारिस

काठमाडौं : सरकारले भारत र मलेसियाका लागि राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  नीलकण्ठ उप्रेतीलाई भारत र उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिस गरेको हो। उप्रेती पूर्व प्रमुख  निर्वाचन आयुक्त हुन् भने पाण्डे युएईका पूर्व राजदूत हुन्। उनीहरूलाई राजदूतमा नियुक्त गरिएको जानकारी परराष्ट्रमन्...