सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

१२ माघ, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक […]

सम्बन्धित सामग्री

गैंडाकोटमा सडेको खाना बेच्ने होटललाई ५ हजार रुपैयाँ जरिवाना

गैंडाकोटस्थित थुम्सीको एक होटलले सडेको खाना बेचेको भेटिएपछि कारबाहीमा गरिएको छ । नगरपालिकाको बजार अनुगमन टोलीले गैंडाकोट नगरपालिका-९ थुम्सीमा रहेको राप्ती मुनाल होटलले सडेको खाना बिक्री गरेको भेटिएपछि शुक्रबार ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट-९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।

सडेको खाना खुवाउने बैंक्वेट बचाउन सांसदको मरिहत्ते (भिडियो)

१६ भदौ, काठमाडौं । शनिबार नयाँ बजारस्थिति 'नयाँबजार मल्टी भेन्यु'मा बासी तथा सडेगलेको खाना खुवाएको उजुरी आएपछि सरकारी टोली पुग्यो । अनुगमनका क्रममा बासी मासु, कुहिएको तरकारीका साथै फोहोर भान्सा भेटियो । बैंक्वेटमा प्रयोग भएका मसलादेखि …