उपप्रधानमन्त्री खड्काको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगे गगन-विश्व

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे बुझ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अस्पताल पुगेका छन् । महामन्त्रीद्वयले छाउनीस्थित सैनिक अस्पतालमा उपचारारत खड्कालाई भेटे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । बुधबार भर्ना भएका मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई भेट्न हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति अस्पताल भर्ना

काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।

बर्दियामा च्याउ खाँदा ६ जना बिरामी

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका—१० रत्नापुरमा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । स्थानीय राम नरेश रैदासले गाउँ नजिक रहेको बगैंचाबाट ल्याएको च्याउ खाँदा स्वास्थ्य स्थिति बिग्रेपछि अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदिपराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी पर्नेमा गुलरिया–१० का शत्रुधन रैदास, सोही पालिका—११ का सन्दिप रैदास, सुन्दरी […]

स्वादे जिब्रो, जसले स्वास्थ्य स्थिति पनि बताउँछ

काठमाडौं । जब तपाईं बिरामी भएर अस्पताल पुग्नुहुन्छ, चिकित्सकले ‘आँ गर्नुहोस्’ भन्छन् । अनि तपाईंले मुख बाएर जिब्रो निकाल्नुहुन्छ । चिकित्सकले तपाईंको जिब्रो हेर्छन् र स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्छन् । हामीलाई लाग्छ, जिब्रोको काम स्वाद पहिचान गर्नु मात्र हो । मुखको स्वास्थ्य र समग्र पाचनक्रियाकै लागि जिब्रोको खास भूमिका हुन्छ, तर मानव स्वास्थ्यको कुरा […]

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य छः अस्पताल

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो। जोशीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। यसअघि पनि स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई एक हप्ता अस्पताल भर्ना गरेर गरिएको थियो।

लक्जमवर्गका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर

लक्जमवर्गका प्रधानमन्त्री जेभियर बेटटेलको स्वास्थ्य स्थिति स्थिर देखिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँको स्वास्थ्य स्थिति बिग्रदै गएपछि गत् आइतबार अस्पताल भर्ना गरिएको थियो । बीबीसीले लक्जमवर्ग सरकारले उहाँको स्थिति गम्भिर रहेपनि स्थिर भएको जनाएको छ । उहाँ कम्तिमा दुईदेखि चार दिन अस्पतालमा रहनुहुने बताइएको छ । गएको साता उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो । यूरोपेली संघको बैठकमा सहभागी भएर फर्किनुभएका उहाँमा जुन २७ मा सङ्क्रमणको पुष्टि भएको थियो ।

क्योकुसिनका वज्राचार्यको निधन

क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कास्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् । स्व...

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले रातोपाटीलाई बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले हो

डा‍. देवकोटाको स्वास्थ्य स्थिति स्थिर

.काठमाडौं : वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति स्थिर तर गम्भी रहेको छ। काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पताल स्रोतका अनुसार हाल डा. देवकोटाको उपचार सघन उपचार भइरहेको छ। उनलाई अक्सिजन दिएर राखिएको छ। हाल देवकोटाले आफूलाई आवश्यक परेका कुरा बोलेरै बताउने गरेको समेत पारिवारिक स्रोतले जनाएको छ।...

डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड - Naya Patrika

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचाररत् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेरका छन् । डा. देवकोटालाई भेट्न अस्पताल पुगेका प्रचण्ड करिब १० मिनेट...पूरा पढ्नुहोस् »