संसदमा तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।...

सम्बन्धित सामग्री

सभामुखको रुलिङपछि चल्यो संसद् बैठक

काठमाडौं – नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन सुरु भएको छ । सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो । यसअघि बसेको पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सभामुखले पटक पटक रुलिङ […]

एमालेले आज पनि माग्यो तीन मन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् ।

बाँदर नियन्त्रण गर्न माग राखेर धादिङका किसान आन्दोलित

धादिङ : खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन्। वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन्।बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन्। मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन्।विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर

फौजदारी अभियोग लागेका मन्त्रीको राजीनामा माग राख्दै एमालेद्वारा संसद् अवरुद्ध

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ। फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त माग राख्दै नेकपा एमालेले पहिलो बैठक अवरुद्ध गरेको हो ।...

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]