मुख्यमन्त्री राउतद्धारा कांग्रेसका मन्त्रीको राजीनामा माग, राजीनामा नदिए बर्खास्त गर्ने चेतावनी

काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीको राजीनामा मागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुको राजीनामा मागेका हुन् । कांग्रेसबाट रामसरोज यादव भौतिक पुर्वाधार विकास मन्त्री बनेका छन् । त्यस्तै, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र […]