सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’, जो त्रिविमै सेवा गर्न चाहन्छन्

‘बुबा प्राविको शिक्षक हुनुहुन्थ्यो । चाहेर पनि प्राइभेटमा पढ्न मिलेन । सरकारी विद्यालयबाट नै एसएलसी उत्तीर्ण गरेको हुँ,’ उनले भने ।

सम्बन्धित सामग्री

सरकारी विद्यालय सुनसान, निजीमा पढाइ

४ असोज, काठमाडौं । बिहीबार दिउँसो करिब ३ बजे मध्य बानेश्वरको रत्नराज्यलक्ष्मी माविमा पुग्दा विद्यालय सुनसान थियो । कक्षा १२सम्म पढाइ हुने विद्यालयमा न शिक्षकहरु थिए न विद्यार्थी, गेटमा सुरक्षाकर्मी मात्र थिए । ‘विहानै केही विद्यार्थी आएर फर्किए, १० बजेपनि विद्यार्थीहरु आएका थिए । विदा भनेपछि फर्केर गए’ ती सुरक्षाकर्मीले भने । पढाइ नहुनुको कारण […]

चर्को शुल्क लिँदै सरकारी विद्यालय

काठमाडौं, चैत २६। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने […]

शिक्षामा सुधार गर्न सरकारी विद्यालय मर्ज हुनुपर्ने सरोकारवालाहरुको माग

बखतियार अलि सर्लाही, फागुन २। सर्लाही जिल्लामा रहेका सरकारी तथा सामुदायिक विद्यालयहरुको चौतर्फी विकास तथा शिक्षामा गुणस्तरीय सुधारका लागि शिक्षक दरबन्दी मिलान तथा कार्यविधी निर्देशिक २०७६ बमोजिम विधार्थी संख्या नभएका सामुदायिक विद्यालयहरुलाई पालिकामा रहेका नगर शिक्षा समितीले यथासिघ्र मर्ज गर्नुपर्ने सरोकारवालाहरुले माग गरेको छ । सर्लाहीका २० वटा पालिका मध्ये हरेक पालिकामा १० भन्दा बढि […]

सरकारी विद्यालय आफन्तलाई जागिर खुवाउने थलो होइन : अध्यक्ष तिमिल्सिना

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा रहेको बताएका छन्।पर्वतको कुश्मा नपा–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयहरू पढाउन सक्नेलाई भन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताएका हुन्।विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेहरूलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष त

पर्साको एक सरकारी विद्यालय : जहाँ न त शिक्षक पर्याप्त छन् न त भवन र चर्पी नै

वीरगंज : पर्साको जगरनाथपुर गाउँपालिकामा वडा १ मा एउटा यस्तो स्कुल छ जहाँ भवन व्यवस्थित हुन नसक्दा छात्रछात्राहरुसँगै शिक्षकहरु पनि खुला शौच गर्न बाध्य छन्। बिसुनपूर्वामा रहेको नेराप्रावि विद्यालयमा निर्माण गरिएको चर्पी जीर्ण भएपछि अहिले यस्तो अवस्था आएको हो। दिसा–पिसाब लाग्दा विद्यालयनजिकै रहेको चमरी खोलामा जानुपर्ने बाध्यता रहेको शिक्षकहरुले बताएका…

वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा, सेवासुविधा निकासा नहुने

वीरगंज : वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा परेका छन्। पटक-पटक ताकेता गर्दा पनि एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै १३ वटा सामूदायिक विद्यालयलाई कालो सूचीमा राखिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए। कालो सूचीमा पर्ने विद्यालयहरुमा त्रिजुद्ध मावि,…

विद्यार्थीको अधिक चाप हुने १२ सरकारी विद्यालय

२० जेठ, काठमाडौं । ‘मैले त छोराछोरीलाई बोर्डिङ हालिदिएको छु’ अभिभावकहरु यसो भन्न पाउँदा गर्व महसुस गर्छन् । आम भाषामा निजी विद्यालयलाई ‘बोर्डिङ’ भनी सम्बोधन गरिन्छ, हामीकहाँ । अभिभावकको यो मनोविज्ञानले ‘सामुदायिक विद्यालय’प्रतिको उदासीनता पनि प्रष्ट पार्छ । किन अभिभावकहरु सगर्व ‘छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँछु’ भनेर भन्न सक्दैनन् ? किनभने सामुदायिक विद्यालयको हालत उत्साहप्रद छैन […]

मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण

अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।...

महामारीको मारमा सरकारी विद्यालय

दोस्रो दर्जाको रूपमा हेरिएका सरकारी विद्यालयहरू जारी महामारीमाझ झनै समस्याग्रस्त देखिए । कोरोनाको दोस्रो लहरले सरकारी स्कुलका विद्यार्थीको भविष्यलाई थप अन्योलग्रस्त बनाएको छ । महामारीको पहिलो लहरमा स्कुल बन्द रहेका बखत निजी विद्यालयहरूले...

विहारको छिँडीमा सरकारी विद्यालय : विद्यार्थी एक, शिक्षक दुई

काठमाडौंमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा