बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम

विश्व वित्तीय सप्ताह–२०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डूले मुलुकभर विभिन्न स्थानमा ७ दिन वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको हो ।कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा कक्षा […]

सम्बन्धित सामग्री

गुल्मीमा बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा गुल्मीका विभिन्न ग्रामीण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीयस्तरका सहकारीमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो। ग्रामीण भूभागमा बसोबास गर्नेहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको […]

बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ । उक्त कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेसा तथा स्थानीय स्तरका सहकारीहरूमा आबद्ध महिलाहरूको उपस्थिति रहेको थियो । ग्रामीण भूभागमा बसोबास गर्नेहरूलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक

गुल्मीमा बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले गुल्मीका तीन स्थानीय तहमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । हेफर नेपालसँगको सहकार्य एवं स्थानीय तहहरुसँगको समन्वयनमा बैंकले इस्मा, मालिका र  मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो । […]

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा सहकार्य भएको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको हो ।उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरूलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ […]

बीओके–हेफर नेपाल सहकार्य

काठमाडौं (अस)। बैंक अफ काठमाण्डू (बीओके) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका नागरिकलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय  कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ । बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ–सामग्री निर्माण गरी कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेल तथा हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरे । हाल बैंकले ९७ शाखा, ८५ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बैंक अफ काठमाण्डू र हेफर नेपाल बिच वित्तीय साक्षरता कार्यक्रम संचालनमा सहकार्य

बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय  कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको छ ।  उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ रहेको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन्।बैंकले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा  प्रदान गर्दै आईरहेको छ।