जता जता प्रमुख प्रतिपक्षी उतै उतै साना दल

हेटौंडा : बागमती प्रदेशमा भएको मन्त्रालय विभाजन र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सार्वजनिक अभिव्यक्तिबारे चित्तबुझ्दो जवाफ माग गर्दै प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो।एमालेका सांसदहरूले रोष्टमबाट उठेर अवरुद्ध गरेपछि प्रदेशसभा बैठक सुरु भएको १५ मिनेटपछि नै बिहीबारसम्मका लागि बैठक स्थगित भएको छ।गठबन्धन दलमा भागबण्डा मिलाउन प्रदेशको बदनाम हुनेगरी मन्त्रालय विभाजन गरेको र धादिङमा बोल्ने क्रममा आफ्नो पार्टीको कमिटी बनेको ठाउँमा मात्रै बजेट दिने

सम्बन्धित सामग्री

साना दल, गठबन्धन र राजनीतिक खतरा

गठबन्धन सरकार भन्नाले साझा सहमति वा एजेन्डाका आधारमा एकभन्दा बढी राजनीतिक दल वा समूह एकजुट हुनु हो । गठबन्धन सरकारको संरचना हुन्छ, जसमा सबै दल काम गर्छन् आमनिर्वाचनपछि कुनै पनि दलले निर्णायक मत पाउन नसक्दा यस्तो भएको हो । गठबन्धन सरकारमा केही प्रमुख जटिलताहरू छन् । ठूला समस्याहरू समाधान गर्न कठिनाइ छ ’cause ठूला समस्यालाई […] The post साना दल, गठबन्धन र राजनीतिक खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

काठमाडौं । आगामी सरकार गठनवारे नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङसँग चार दिनअघि छलफल गरे एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग […] The post सरकार गठन गर्न साना दल फकाउँदै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

काठमाडौं, पुस ३ । आगामी सरकार गठनबारे नेकपा (एमाले) ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङसँग चार दिनअघि छलफल गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेटघाट […]

सत्तागठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै नेताहरु

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने […]

गठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै शीर्ष नेता

काठमाडाैं  ।  सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने देखिएको […]

‘कानुनले नै ठूला र साना दल भनेर विभेद गरेको छ’

२७ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठूला दलले दलीय चुनाव चिह्न पाउँछन् । तर पार्टी जिन्दगीभर एउटै चुनाव चिह्न लिएका साना दलका उम्मेदवारहरुले के चुनाव चिह्न पाउँछन् भन्ने एकीन छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा स्थानीय तहको निर्वाचनमा खडा भएका उम्मेदवारलाई मात्र चुनाव चिह्न वितरण गर्ने सम्बन्धी व्यवस्था छ […]

साना दल र मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने

साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएको छ ।२० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविस

संगठन विस्तार गर्दै साना दल

संघ र प्रदेशको निर्वाचनले दलीय अस्तित्व नै संकटमा परेपछि साना दल संगठन विस्तारमा जुटेका छन्। कमजोर संगठनका कारण पार्टी विलयको स्थिति

बिलाउँदै साना दल

चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसद्मा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् ।