‘कानुनले नै ठूला र साना दल भनेर विभेद गरेको छ’

२७ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठूला दलले दलीय चुनाव चिह्न पाउँछन् । तर पार्टी जिन्दगीभर एउटै चुनाव चिह्न लिएका साना दलका उम्मेदवारहरुले के चुनाव चिह्न पाउँछन् भन्ने एकीन छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा स्थानीय तहको निर्वाचनमा खडा भएका उम्मेदवारलाई मात्र चुनाव चिह्न वितरण गर्ने सम्बन्धी व्यवस्था छ […]

सम्बन्धित सामग्री

साना दल, गठबन्धन र राजनीतिक खतरा

गठबन्धन सरकार भन्नाले साझा सहमति वा एजेन्डाका आधारमा एकभन्दा बढी राजनीतिक दल वा समूह एकजुट हुनु हो । गठबन्धन सरकारको संरचना हुन्छ, जसमा सबै दल काम गर्छन् आमनिर्वाचनपछि कुनै पनि दलले निर्णायक मत पाउन नसक्दा यस्तो भएको हो । गठबन्धन सरकारमा केही प्रमुख जटिलताहरू छन् । ठूला समस्याहरू समाधान गर्न कठिनाइ छ ’cause ठूला समस्यालाई […] The post साना दल, गठबन्धन र राजनीतिक खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठूला दललाई चुनौती दिँदै साना दल

बाँकेको इतिहासमा हालसम्म लगातार दुईवटा निर्वाचन कुनै दलले पनि जितेका छैनन्। हरेक निर्वाचनपछि फरक दलका उम्मेदवारलाई बाँकेवासीले निर्वाचित गर्दै आएका छन्।...

सुनसान छ जमुनाहा नाका, चुनावका लागि फर्केनन् भारत गएका नेपाली

नेपालगञ्ज – नेपालमा यतिबेला चुनावी रौनक छ। निर्वाचन हुन केही दिनमात्रै बाँकी रहेकाले ठूला–साना दल या स्वतन्त्र उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन उत्सवलाई भारतमा रहेका नेपालीले खासै चासो नदिएको पाइएको छ। भारतका विभिन्न सहरमा काम गर्न पुगेका नेपालीहरु ठूलो संख्यामा घर फर्किएको पाइएको छैन। चुनावका बेलामा लाइन लागेर […]

ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

काठमाण्डाै - ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आ...

मनोनयनको पहिलो दिन : साना दल सक्रिय, ठूला दलको भोलि !

११ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन थोरै संख्यामा मात्र मनोनयन दर्ता भएको छ । राष्ट्रिय मान्यता पाएका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले उम्मेदवार नै टुंग्याउन सकेका छैनन् । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, […]

बागीलाई रोक्न बर्दियामा ठूला दलले अन्तिम समयमा मात्र मनोनयन दर्ता गर्ने

११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिन बर्दियामा आज केही साना दल र स्वतन्त्र उमेदवारले मात्र उमेदवारी दर्ता गरेका छन् । गुलरिया नगरपालिकाको मेयर पदमा ३ जनाले स्वतन्त्र र एकजना जनमत पार्टीको तर्फबाट गरी ४ जनाले उमेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुलरिया नगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दिनेहरुमा […]

एमसीसीमा ठूला दल ‘कुल डाउन’, कार्यान्वयनमा साना दल ‘ब्रेकर’ !

प्रतिनिधि सभाबाट फागुन १५ गते अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भैसकेको छ । नेपालका राजनीतिक दलहरुमाझ सुरुमा निकै विवादित बनेको एमसीसी विवादकै बीच अनुमोदन भएसँगै एमसीसीको बहस र विवाद पनि मिहिन बन्दै गएको छ ।खास गरी सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमै एमसीसीबारे चर्को विवाद थियो । तर अन्तिम समयमा यी दुवै दलले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनमा सहमति जनाए । यो सँगै यसबारे हुँदै आएको विवाद क्रमशः न्यूनीक

बिलाउँदै साना दल

चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसद्मा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् ।