कर्णाली नदीको धार परिवर्तन गरेर बाढी पूर्व तयारी

कर्णाली नदीमा लगातार आइरहेको बाढीको जोखिम टार्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको पहलमा कर्णाली नदीको धारलाई पश्चिम तर्फ फर्काउँन सुरु गरिएको छ।...

सम्बन्धित सामग्री

कर्णाली तटका वनमा सरे वन्यजन्तु, बढ्यो मानवीय क्षति

२०६४ सालमा कर्णाली नदीमा भीषण बाढी आयो। बाढीले नदीको धार परिवर्तन गरिदियो। बर्दिया राष्ट्रिय निकुञ्ज छेउ हुँदै बग्ने गेरुवा नदी ९कर्णाली नदीकै सहायक नदी० को धार कैलालीतर्फ फर्कियो। गेरुवा नदीमा पानीको सतह निक्कै घट्यो। कर्णाली नदीको जम्मै पानी पश्चिमतर्फ बर्दिया र कैलाली जिल्लाको सीमा हुँदै बग्न थाल्यो।

मोहना नदीले धार परिवर्तन गरेपछि ...

कैलालीको धनगढी स्थित मोहना नदीले पानीको सतह बढेसँगै धार परिवर्तन गरेको छ । गोदावरी –९ मा नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको छ । यसअघि बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको सतहले खतराको तह पार गरेको भन्दै तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरेको थियो । बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ ।