नेपाल बैंकको क्यूआर कोड सेवा

नेपाल बैंकले कर्णाली प्रदेशमा डिजिटल प्रविधिमार्फत क्यूआर कोड सेवाको सुरुवात गरेको छ । नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरी क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेर क्यूआर कोड वितरण सुरु गरेका हुन् । उनले समयको परिवर्तनशिलतलाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।उद्योग […]

सम्बन्धित सामग्री

काठमाडौं मलमा नेपाल बैंकको क्यूआर कोड र एटीएम

काठमाडौं, १० बैशाख । काठमाडौंको काठमाडौं मलमा नेपाल बैंक लिमिटेडले आफ्नो क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैशाख ८ गतेदेखि काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकको अनुसार बैंकले काठमाडौं मलले (दिवा सपना जे.भी.)सँगको सहकार्यपछि उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गरेको हो । सम्झौतापछि […]

नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा

वैशाख ९, काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले मल परिसरमा एटीएम सञ्चालन गर्नेबारे काठमाडौं मलसँग बुधवार सम्झौता समेत गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरी ढकालले हस्ताक्षर गरेका हुन् । यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता भएको जानकारी दिइएको छ ।

नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा, व्यवसायीलाई बिनाधितो कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ ।बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ ।यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।